Few weeks ago, beautiful pictures of Rara flooded my timeline in Twitter and I could do nothing than write these broken lines to pacify the urge of reaching there.
सपना नै सही,
त्यो राराको पानीमा खुट्टा चोबल्दै
सुन्दै झ्याउँकिरीहरूको नबुझिने संगीत
पानीमुनीको आकाशमा अनगिन्ती पटक
बनाउँदै-फुकाउँदै,
फुकाउँदै-बनाउँदै
हाम्रा औँलाहरूको गाँठो
पोतिदिनेछु तिम्रा गालाहरूमा
डुब्नै डुब्नै लागेको घामको रातो लाली
समय यति सुन्दर हुनेछ कि
पल्लो किनारको घाम पनि
लजाएर- लुक्नेछ पानीमुनी
निम्तो स्वीकारेर आउनु
र आउँदा- आँखाभरी
उही ट्रेडमार्क मुस्कान बोकेर आउनु
तिम्रो स्वागतमा
स्निग्ध राराको जलघडा बोकेर
पर्खीबसेको मै हुनेछु
![]() |
Rara at the dusk! Photo by @Drishhya |
सपना नै सही,
त्यो राराको पानीमा खुट्टा चोबल्दै
सुन्दै झ्याउँकिरीहरूको नबुझिने संगीत
पानीमुनीको आकाशमा अनगिन्ती पटक
बनाउँदै-फुकाउँदै,
फुकाउँदै-बनाउँदै
हाम्रा औँलाहरूको गाँठो
पोतिदिनेछु तिम्रा गालाहरूमा
डुब्नै डुब्नै लागेको घामको रातो लाली
समय यति सुन्दर हुनेछ कि
पल्लो किनारको घाम पनि
लजाएर- लुक्नेछ पानीमुनी
निम्तो स्वीकारेर आउनु
र आउँदा- आँखाभरी
उही ट्रेडमार्क मुस्कान बोकेर आउनु
तिम्रो स्वागतमा
स्निग्ध राराको जलघडा बोकेर
पर्खीबसेको मै हुनेछु
Welcome to The Casino Site! | Chasing Casinos
ReplyDeleteWelcome to The Casino Site! The casino site is where the best online casino players 메리트카지노 find choegocasino a fresh and exciting casino experience. Click 바카라 사이트 to play and win!