कैलेकाहीँ शब्दहरु भावनाभन्दा बलिया बन्छन् र निस्कन्छन् आँफै आँफै । यो कविता मेरा मित्र सौरभजीले प्रेमिल समर्पण सहित आफ्नी प्रिया सिम्रनजीका
लागि लेख्नु भएको थियो । शब्दहरुको कोमल संयोजन सहितका उहाँका कविताको म
फ्यान नै हुँ । मैले निकै अघि यता राख्ने बचा गरेपनि समयाभावका कारण
भ्याएको थिइनँ , आज मौका मिल्यो।
बिलम्बका लागि माफी माग्दै र अन्त्यमा दुवै मित्रलाई जीवनभर यस्तै जीवन्त सम्बन्धको कामना गर्दै यो कविता राखेँ । :D
त्यो यथार्थ सपना जस्तो
तिमी आयौ मेरो जीवनमा
कुनै जादुगर चमत्कार लिएर आए झैँ
मेरो सारा खुशीको कारण
मेरो मुस्कुराउने आधार
र बाँच्ने लहर बनेर आयौ
मरुभुमीतुल्य मेरो जीवनमा
तलाउबिच सुन्दर फूल बनेर आयौ
सजायौ मेरो जीवन
लाग्यो यो यथार्थ सपना जस्तो
आयौ आकाशमा चम्किरहने जुन बनेर
चम्कायौ मेरा जिन्दगीका आधार
सपना बनेर आयौ मेरो निदमा
आज त्यही सपना यथार्थ बन्दैछ
धन्न तिमी आयौ र पो!
बिलम्बका लागि माफी माग्दै र अन्त्यमा दुवै मित्रलाई जीवनभर यस्तै जीवन्त सम्बन्धको कामना गर्दै यो कविता राखेँ । :D
त्यो यथार्थ सपना जस्तो
तिमी आयौ मेरो जीवनमा
कुनै जादुगर चमत्कार लिएर आए झैँ
मेरो सारा खुशीको कारण
मेरो मुस्कुराउने आधार
र बाँच्ने लहर बनेर आयौ
मरुभुमीतुल्य मेरो जीवनमा
तलाउबिच सुन्दर फूल बनेर आयौ
सजायौ मेरो जीवन
लाग्यो यो यथार्थ सपना जस्तो
आयौ आकाशमा चम्किरहने जुन बनेर
चम्कायौ मेरा जिन्दगीका आधार
सपना बनेर आयौ मेरो निदमा
आज त्यही सपना यथार्थ बन्दैछ
धन्न तिमी आयौ र पो!
No comments:
Post a Comment